माहीको मस्ती (फोटो फिचर) « Khabarhub

माहीको मस्ती (फोटो फिचर)


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री माही गिल निकै हट अभिनेत्री हुन् । बलिउडमा प्रायः कामुक भूमिका भएका चलचित्रमा मात्र उनको अभिनय रहेको पाइन्छ ।

उनी भन्छिन्, ‘निर्देशकहरूलाई जब कामुक महिलाको भूमिका खाँचो पर्छ, अनि मलाई सम्झन्छन् । त्यसैले, बलिउडमा कामुक महिलाको भूमिका मात्र गर्ने मेरो नकरात्मक परिचय बनेको छ ।’

आफ्नो यस्तो परिचयका कारण फिल्ममा फरक भूमिका गर्न नपाएको यी अभिनेत्रीले गुनासो गर्छिन् । माहिले आफूलाई फिल्म साहेब बिबी और ग्याङस्टारबाट यो छाप निर्देशकमा बसेको बताएकी छन् ।

अहिले उनी ‘पोसम पा’ फिल्ममा व्यस्त छिन् । यो फिल्ममा पनि एउटा यौनकर्मी महिलाको भूमिकामा रहेको माहीले बताएकी छन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय हुन्छिन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही नयाँ र केही पुराना तस्वीर यस्ता छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : ०० बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ