म्याच फिक्सिङमा संलग्न हङकङका तीन क्रिकेटरमाथि प्रतिबन्ध « Khabarhub

म्याच फिक्सिङमा संलग्न हङकङका तीन क्रिकेटरमाथि प्रतिबन्ध


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङका तीनजना क्रिकेट खेलाडीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतिबन्ध लगाएको छ।

आईसीसीले सोमबार एक विज्ञप्ति जारी गर्दै हङकङ राष्ट्रिय टोलीका क्रिकेटर इरफान अहमद र नादेम अहमेदलाई क्रिकेटमा आजिवन प्रतिबन्ध लगाउँदा हसिब अमजादलाई ५ बर्षको प्रतिबन्ध लगाएको हो ।

आईसीसीले तीनै जनालाई म्याच फिक्सिङमा संलग्न भएको भन्दै क्रिकेटमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । आईसीसीको एन्टी–करप्सन ट्रिव्युनलले उनीहरुलाई म्याच फिक्सिङ गरेको प्रमाणित गरेपछि कारबाहीमा परेका हुन् ।

यी तीनैजना खेलाडीले पछिल्लो २ बर्षमा निश्चित अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गर्दै आइरहेको उल्लेख गर्दै आईसीसीले एन्टी करप्सन कोर्ट अन्तरगत कारबाही गरेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : १७ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको