लुक्लाबाट काठमाडौं उडेको हेलिकोप्टर बनेपामा आकस्मिक अवतरण | Khabarhub Khabarhub

लुक्लाबाट काठमाडौं उडेको हेलिकोप्टर बनेपामा आकस्मिक अवतरण


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुको लुक्काबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण भएको छ ।

लुक्लावाट काठमाडौं आउदै गरेको सिम्रिक एयलायनसको ९ एन- एएनबी हेलिकोकप्टर खराव मोसमका कारण बनेपा स्थित आईटी पार्क नजिकै खेतमा सुरक्षित अवतरण गरिएको हो ।

लुक्लावाट ५ जना विदेशी पर्यटक रेस्क्यु गरेर आएको सिम्रिक एयलायनसको ९ एन- एएनबी हेलिकोकप्टर बनेपामा सुरक्षित अवतरण गरेको प्रहरीले जनाएको छ ।

भिजिबिलिटि निकै कम भए पछि क्यापटेन वियय खड्काले केहि छिन सुरक्षित स्थानमा राखिएको र मोसममा सुधार आए पछि काठमाण्डौ फर्कने छ ।

यसअघि भदौ ३१ गते पनि खराब मौसमका कारण लुक्लाबाट उडेका ७ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : ५६ बजे

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी