बुद्ध लामाले ल्याए ‘आफूभन्दा जेठी’ « Khabarhub

बुद्ध लामाले ल्याए ‘आफूभन्दा जेठी’


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडल विजेता बुद्ध लामाको स्वर रहेको गीत सार्वजनिक भएको छ । उनको यो गीत युट्युबमा अपलोड गरिएको छ ।

‘आफूभन्दा जेठी’ बोलको गीतमा मनोज सिग्देलको शब्द र दीपक आरजेको संगीत रहेको छ । गीतमा आफूभन्दा जेठी युवतीसँग प्रेम गर्ने युवाहरुको कथा उनिएको छ ।

गीतको भिडियोमा मनोज सिग्देल सिग्देल र सम्पदा बानियाँलाई देख्न सकिन्छ ।

यस्तै गीतमा सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफी छ । चक्र बहादुर बरालले छायांकन र विनोद चौधरीको सम्पादन रहेको छ। भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : ०० बजे

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका