कसम दिदी मैले त मजाक पो गरेको त « Khabarhub

कसम दिदी मैले त मजाक पो गरेको त


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना युवक एक युवतीलाई पर्पोज गर्दै थियो

युवक – के तिमी मसँग घुम्न जान्छौ ?
युवती – जान त जान्छु तर, भन कहाँ लान्छौ ?
युवक – खुसी हुँदै, तिमी जता भन्छौं त्यतै लान्छु नी !
युवती – ओके, त्यसो भने जाउँ हिँड सपिङ गर्न
युवक – कसम दिदी मैले त हजुरसँग मजाक पो गरेको त !

युवती–ट्वाँ, युवक फरार !  : )  🙂

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : २४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस