बन्दुकधारीद्वारा सोमालियामा ९ जनाको हत्या « Khabarhub

बन्दुकधारीद्वारा सोमालियामा ९ जनाको हत्या


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सोमालियाको राजधानी मोगादिसु नजिकको गाउँमा बन्दुकधारीले ९ जना सडक सफाई गर्ने मानिसहरुको हत्या गरेका छन् ।

राजधानी मोगादिसु नजिक तल्लो शाबेले राज्यमा रहेको हवाब्दी शरणार्थी शिविरमा बन्दुकधारीले ५ पुरुष तथा ४ महिला सडक सफाइ गर्ने कामदारको हत्या गरेका हुन् ।

हत्या कसले गरेको हो भन्ने स्पष्ट नभइसके पनि त्यस क्षेत्रमा सक्रिय लडाकु समूह अल शबाबले घटना गराएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना