राष्ट्रिय एकता बलियो बनाउन चाडपर्व महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ « Khabarhub

राष्ट्रिय एकता बलियो बनाउन चाडपर्व महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको जनाएका छन् ।

दीपावली तथा नेपाल संवत्, छठ, इद र ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

नेपाल संविधानतः धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले आफूले चाडपर्वबाट आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम हुने अपेक्षा गरेको जनाए ।

पछौटेपन, अविकाश र गरीबीको समस्याबाट प्रदेशलाई मुक्त गराउँदै विकास र समृद्धियुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना सन्देशमा उनले “यस सङ्कल्पलाई साकार पार्न सबै नागरिकको पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु”,

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १२ : ४३ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा