बैंकबाट लिने ऋणको आधार ब्याजदर घट्यो | Khabarhub Khabarhub

बैंकबाट लिने ऋणको आधार ब्याजदर घट्यो


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक बर्षको दोस्रो महिनामा बैंकबाट कर्जा लिने ऋणीको आधार ब्याजदर घटेको छ ।

राष्ट्र बैंकका अनुसार आधार ब्याजदर घटेसँगै बचतकर्ताको ब्याजदर समेत बढेको छ । गत वर्षको भदौको तुलनामा चालू आर्थिक वर्षको भदौमा बैंकहरुको आधार दर ०.५ प्रतिशत अंकले घटेको छ ।

गत वर्षको भदौमा १०.०३ प्रतिशत कायम रहेको बैंकहरुको आधार ब्याजदर यसवर्ष ९.५३ प्रतिशतमा सीमित रहेको छ ।

आधार दर घटेसँगै बैंकहरुको औषत ऋणको ब्याजदर १२.३१ प्रतिशतबाट घटेर ११.९७ प्रतिशतमा झरेको छ । गत वर्षको भदौमा ६.३ प्रतिशत औषत व्याजदर रहेकोमा यसवर्ष बढेर ६.८ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ३ : १९ बजे

लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा

नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्