चितुवाको छालासहित एक पक्राउ « Khabarhub

चितुवाको छालासहित एक पक्राउ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- चितुवाको छालासहित सिरहाको लहानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकका टोलीले शनिबार लहान नगरपालिका– १ स्थित गोपाल सेवा समितिको कोठा नं ६ बाट दुई वटा चितुवाको छालासहित लहान नगरपालिका– १७ तरेगना निवासी ३७ वर्षीय शिवकुमार रामलाई पक्राउ गरेको हो ।

चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले चितुवाको छालासहित रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका राममाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ६ : ५० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र