प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेरबाट हटाइयो « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेरबाट हटाइयो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको स्वास्थ्यमा सुधार आएको छ । मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

अपरेसनपछि अस्पतालको सघन कक्षमा चिकित्सकको निगरानीमा रहेका ओलीलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको बताउँदै एनेस्थेसिया दिदाँदेखि राखिएको भेन्टिलेटर आज बिहान हटाइएको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ०४ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको