बिहान उठ्ने बित्तिकै नगर्नुस् यी ९ काम « Khabarhub

बिहान उठ्ने बित्तिकै नगर्नुस् यी ९ काम


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि हाम्रो दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।

कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, काम समयमा पुरा हुदैन र अनावश्यक झन्झट वा समस्या आइलाग्छ । तर कोहिपनि मानिस आफ्नो दिन समस्या, झन्झट र चिन्तामा बितोस् भन्ने चाँहदैन ।

प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ । के के गल्ती गर्नुहुदैन त थाहा पाउनुस् ।

१. शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।
२. बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।
३. बिहान उठेर कसैसंग झुठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन ।
४. साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्काे स्वरमा हर्कानु हुदैन ।
५. आफुले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने ।
६. बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुदैन ।
७. पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।
८. खानालाई नमिठो भन्दै फ्याक्ने, वा थुक्ने गर्नु हुदैन ।
९. घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।

के गर्नुपर्छ ?
१. बिहान उठेर सबैभन्दा पहिले आफ्नो ईष्ट देवताको ध्यान गर्नुपर्दछ ।
२. आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।
३. दिन शुभ बनाउन खाना खानु अघि किशानलाई धन्यवाद दिनुपर्छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : ५३ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा