६ वर्ष कैद सुनाइएका डाँकु १७ वर्षपछि पक्राउ « Khabarhub

६ वर्ष कैद सुनाइएका डाँकु १७ वर्षपछि पक्राउ


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– डाँका (चोरी) मुद्दामा ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ सजाय पाएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।

पर्साको साविक पशुरामपुर गाविस–५ (हाल कालिकामाई गाउँपालिका–४) का ७० वर्षीय मोहम्मद भनिने गुली देवान १७ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत पर्साले ८ असोज २०५९ मा देवानलाई चोरी तथा डाँका मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले देवानलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फत्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका देवानलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामो बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १२ : ३९ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका