फ्रान्सले गर्‍यो गुगललाई १५ करोड युरो जरिवाना « Khabarhub

फ्रान्सले गर्‍यो गुगललाई १५ करोड युरो जरिवाना


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सको एक सरकारी निकायले सर्च इन्जिन गुगललाई १५ करोड युरो जरिवाना तिराउने निर्णय गरेको छ ।

फ्रान्समा प्रतिस्पर्धाको विषयमा अनुगमन गर्ने निकायले गुगलको विज्ञापन प्रस्ट नभएको भन्दै जरिवानास्वरुप १५ करोड युरो तिराउने निर्णय गरेको हो ।

फ्रान्ससहित युरोपेली देशहरुले आफ्ना छुट्टै कानुन र संयुक्त कानुन जीडीपीआरमार्फत प्रविधि कम्पनीलाई कडाइ गर्दै आएका छन्। जसका कारण प्रविधि कम्पनीहरु युरोपमा निरन्तर जरिवानामा पर्दै आएका छन् ।

अघिल्लो महिना मात्र ४ वर्ष अघिको आर्थिक मुद्दामा गुगलले फ्रान्सको सरकारी निकायलाई १ अर्ब युरो तिर्न सहमति जनाएको थियो।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : ०४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग