फ्रान्सले गर्‍यो गुगललाई १५ करोड युरो जरिवाना « Khabarhub

फ्रान्सले गर्‍यो गुगललाई १५ करोड युरो जरिवाना


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सको एक सरकारी निकायले सर्च इन्जिन गुगललाई १५ करोड युरो जरिवाना तिराउने निर्णय गरेको छ ।

फ्रान्समा प्रतिस्पर्धाको विषयमा अनुगमन गर्ने निकायले गुगलको विज्ञापन प्रस्ट नभएको भन्दै जरिवानास्वरुप १५ करोड युरो तिराउने निर्णय गरेको हो ।

फ्रान्ससहित युरोपेली देशहरुले आफ्ना छुट्टै कानुन र संयुक्त कानुन जीडीपीआरमार्फत प्रविधि कम्पनीलाई कडाइ गर्दै आएका छन्। जसका कारण प्रविधि कम्पनीहरु युरोपमा निरन्तर जरिवानामा पर्दै आएका छन् ।

अघिल्लो महिना मात्र ४ वर्ष अघिको आर्थिक मुद्दामा गुगलले फ्रान्सको सरकारी निकायलाई १ अर्ब युरो तिर्न सहमति जनाएको थियो।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : ०४ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ