स्नातकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिका सहित) « Khabarhub

स्नातकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन (एम.वी.एस., एम.पी.ए.) र शिक्षाशास्त्र सङ्कायतर्फको स्नातकोत्तर  दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

स्नातकोत्तर तह दोश्रो वर्षको आंशिक, प्राइभेट पुरा तथा आंशिक र २०६२ सालमा क्याम्पस भर्ना भई २०६३ सालमा प्रथम वर्षको परीक्षा पहिलो पटकदिई समयाअवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका मौका परीक्षादिने परीक्षार्थीहरू समेतको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने  परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

परीक्षा तालिका 

 

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : २४ बजे

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी