पत्‍नीको उपचार सकेर प्रचण्ड स्वदेश फर्कँदै « Khabarhub

पत्‍नीको उपचार सकेर प्रचण्ड स्वदेश फर्कँदै


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्‍नी सीता दाहालको उपचारका लागी अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’स्वदेश फर्किएका छन् । उनी बुधबार अमेरिकाबाट नेपाल प्रस्थान गरेका छन् ।

पार्किन्सन रोगबाट पीडित पत्‍नी दाहालको उपचारका लागि प्रचण्ड अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पताल गएका थिए। उनी बिहीबार अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

अस्पतालले सीताले प्रयोग गरिरहेको औषधिमा थोरै परिवर्तन गरेर पठाएको पुत्री गंगाले बताएकी छिन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : २७ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार