विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द फिर्ता « Khabarhub

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द फिर्ता


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता गरेको छ । नेकपाले विज्ञप्ती जारी गर्दै चैत १६ गतेका लागि गरिएको बन्द फिर्ता गरेको हो ।

एसईई परीक्षा र नेपाल बारको निर्वाचनलाई लक्षित गर्दै बन्दको कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ८ : १२ बजे

जसले छोरी बनाएर पाल्छु भने, उनैले ११ वर्षीया नाबालिगको यौन शोषण गरे

काठमाडौं- पूर्वी पहाडी जिल्ला भोजपुरकी सम्झना राई (नाम परिवर्तन) लाई

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई