बुटवलमा गोली चल्यो, भारतीय नागरिकको हत्या « Khabarhub

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको हत्या


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलको मैनाबगरमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट एक जना भारतीय नागरिकको हत्या भएको छ ।

बुटवलको मैनाबगर अटो भिलेजमा काम गर्ने  ४५ वर्षीय भारतीय नागरिक फिरोज खानको हत्या भएको हो ।

गोली लागेर घाइते भएका उनलाई  लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियाे । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली किन र कस्ले चलाएको भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ५१ बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई