सांसदहरुलाई बजेट– खारेज गर्न नेताहरुकै दबाब | Khabarhub Khabarhub

सांसदहरुलाई बजेट– खारेज गर्न नेताहरुकै दबाब


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको कान्तिपुर दैनिकले चन्द समूहको आतंक, राजधानीमा शृंखलाबद्ध विस्फोट शीर्षकको समाचार मुख्य समाचार बनाएको छ । त्यस्तै उसले सांसदहरुलाई सोझै बजेट खारेज गर्न नेताहरुकै दबाब शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा अगाडि भनिएको छ–अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाब बढाएका छन् ।

सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्मविपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् ।
पूर्वप्रधानमन्त्री मावकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री तथा गगन कुमार थापा र अिधकौश समानुपातिक सांसदले यो कार्यक्रम बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् ।

निर्वाचन क्षेत्र कार्यक्रमले नराम्रा कामलाई बढावा दिएको छ । दुरुपयोग हुने काम रोकौं शनिवार नेपालगञ्जमा आयोजित कार्यक्रममा नेता नेपालले भने ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ०० बजे

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा