हेटौंडामा मिनी ट्रकमा आगजनी, सन्धीखर्कमा विद्यालयमा शंकास्पद बस्तु फेला | Khabarhub Khabarhub

हेटौंडामा मिनी ट्रकमा आगजनी, सन्धीखर्कमा विद्यालयमा शंकास्पद बस्तु फेला


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंमा एक मिनी ट्रकमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको ट्रकमा आगजनी भएको हो । आगजनीका कारण ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

ट्रक आगजनीमा विप्लव समूहको संलग्नता भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

सोमबार(आज) विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको छ, जसको प्रभाव देश भर परेको छ ।

देशका विभिन्न स्थानमा बम फेला परेका छन् । यसै बीच र्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवासीय माध्यामिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।

सन्धिखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको उक्त विद्यालयमा बाहिर तारबार गरिएको पिल्लरमा बाँधिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

बम डिस्पोटका लागि नेपाली सेना त्यसतर्फ गएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’