ललितपुरको टुटेपानीमा शंकास्पद बस्तु फेला « Khabarhub

ललितपुरको टुटेपानीमा शंकास्पद बस्तु फेला


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको टुटेपानीमामा संकास्पद बस्तु फेला परेको छ ।

महिलाले बोक्ने फेन्सी जस्तो व्याग मुख्य सडकसँगै रहेको एक घरको अगाडि रहेको छ ।

उक्त शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १० : ११ बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक