तालीवानी आक्रमणमा १० सैनिकसहित १४ जना मारिए « Khabarhub

तालीवानी आक्रमणमा १० सैनिकसहित १४ जना मारिए


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– अफगानिस्तानमा भएको बम विष्फोटमा कम्तीमा १० सुरक्षाकर्मीको ज्यान गएको छ ।

पश्चिम अफगानिस्तानको फराह प्रान्तमा सडक छेउ राखिएको बम विष्फोट हुँदा उनीहरुको ज्यान गएको अधिकारीले जनाएका छन् । तलब बुझेर बख्तरबन्द गाडीमा फर्किँदै गरेका सुरक्षाकर्मीलाई लक्षित गरी बम विष्फोट भएको जनाइएको छ ।

आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । त्यसबाहेक तालिबानले मुलुकका विभिन्न स्थानमा गरेका आक्रमणमा ४ प्रहरीको ज्यान गएको अधिकारीले जनाएका छन् ।

तालिबानको आक्रमणमा अन्य २२ जना घाइते भएका छन् । तालिबान लडाकुले पछिल्ला केही समययता सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ४ : ४१ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण