बम विस्फोट घटनाका दोषीलाई कारबाही गर्न बारको माग « Khabarhub

बम विस्फोट घटनाका दोषीलाई कारबाही गर्न बारको माग


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएशनले देशभर भएका बम विस्फोट घटनाका दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै देशभर हिंसात्मक घटना गराई आम नागरिकमा भय, त्रासको वातावरणको सिर्जना भएको हुँदा दोषीलाई कारवाही गरी शान्तिपूर्ण रुपमा बाँच्न पाउने संविधान प्रदत्त मौलिक हकको सुरक्षा गर्न सरकारसँग आग्रह गरेको हो ।

मुलुकमा जघन्य अपराध, हत्या, हिंसाका घटनाबाट नागरिकको जीउधन, सम्पतिमा व्यापक क्षति भएको खबरले अत्यन्तै दुखित तुल्याएको तथा बम विस्फोटबाट चार जनाको मृत्यु र केही व्यक्ति घाइते भएको हुँदा भविष्यमा यस्ता घटना हुन नदिने प्रबन्ध मिलाउन विज्ञप्तिमा माग गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : ५१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन