बिष्णु खत्रीको असारे गीत ‘बर्खा’को चर्चा « Khabarhub

बिष्णु खत्रीको असारे गीत ‘बर्खा’को चर्चा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक गायक बिष्णु खत्रीको असारे गीत ‘बर्खा’ सार्वजनिक भएको छ ।

किसानी दाईको हलो र जुवा, बेशी खोला खेत जस्ता बर्खे गीतहरुबाट चर्चा कमाएका गायक खत्रीको पछिल्लो गति ‘बर्खा’ले पनि बजारमा राम्रै माहोल बनाएको छ ।  त्यसो त पछिल्लो समय असारे भाका भएका गीतहरु बजारमा कमै मात्रामा आउँछन् ।

उनले ल्याएको ‘बर्खा’ले असारको अवस्थालाई टपक्क टिपेको छ । गीतले नेपाली किसान दाजुभाइका पीडा र मर्म तथा भावनालाई समेट्ने कोशिस गरेको छ । गीतमा बिष्णु खत्री र जुना श्रीषको श्वर रहेको छ ।

स्वयं खत्रीकै लय तथा शब्द रहेको गीतमा उनी आफैले अभिनय गरेका छन् । उनलाई मोडेल अप्सना थापाले साथ दिएकी छिन्। गायक खत्री लामो समयदेखि लोक दोहोरीको क्षेत्रमा स्थापित कलाकार हुन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ८ : ३७ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु