बिष्णु खत्रीको असारे गीत ‘बर्खा’को चर्चा « Khabarhub

बिष्णु खत्रीको असारे गीत ‘बर्खा’को चर्चा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक गायक बिष्णु खत्रीको असारे गीत ‘बर्खा’ सार्वजनिक भएको छ ।

किसानी दाईको हलो र जुवा, बेशी खोला खेत जस्ता बर्खे गीतहरुबाट चर्चा कमाएका गायक खत्रीको पछिल्लो गति ‘बर्खा’ले पनि बजारमा राम्रै माहोल बनाएको छ ।  त्यसो त पछिल्लो समय असारे भाका भएका गीतहरु बजारमा कमै मात्रामा आउँछन् ।

उनले ल्याएको ‘बर्खा’ले असारको अवस्थालाई टपक्क टिपेको छ । गीतले नेपाली किसान दाजुभाइका पीडा र मर्म तथा भावनालाई समेट्ने कोशिस गरेको छ । गीतमा बिष्णु खत्री र जुना श्रीषको श्वर रहेको छ ।

स्वयं खत्रीकै लय तथा शब्द रहेको गीतमा उनी आफैले अभिनय गरेका छन् । उनलाई मोडेल अप्सना थापाले साथ दिएकी छिन्। गायक खत्री लामो समयदेखि लोक दोहोरीको क्षेत्रमा स्थापित कलाकार हुन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ८ : ३७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन