प्रकाश सपुतले लेखे- ‘असार ११ जगैदेखि भत्किएको दिन, फेरि उठ्ने छु’ « Khabarhub

प्रकाश सपुतले लेखे- ‘असार ११ जगैदेखि भत्किएको दिन, फेरि उठ्ने छु’


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गलबन्दी बोलको गीतले प्रकाश सपुतलाई जति वाहवाही दिलायो त्यति नै गलाएको छ । लय चोरीको विवाद किनारा लागे पनि उनी अझै भावुक छन् । उनले लेखेको स्टाटसले त्यस्तै दर्शाउँछ।

उनले फेसबुकमा लेखेका छन्– असार ११ म जगै देखि भत्किएको दिन, म फेरि उठ्ने छु मलाइ अलिकति समय दिनुस् ।’
उनले लेखेको स्टाटसमा धेरैले साहानुभूति प्रकट गरेका छन् ।

गलबन्दी गीतको विवाद साम्य भए पनि सामाजिक सञ्जालमा भने क्रिया-प्रतिक्रिया रोकिएका छैनन् । गीतको विवादलाई जातियतासँग जोडिएको छ । गायक–गायिकाहरु मात्र नभएर समर्थकहरुले समेत विभिन्न आरोप-प्रत्यारोप लगाइरहेका छन् ।

प्रकाश सपुतले लेखेको स्टाटस जस्ताको तस्तै

सहमति अनुसार प्रकशले गीतमा शम्भुको नाम राखिसकेका छन् । क्रियसनमा राइ र रिक्रियसनमा आफ्नो नाम राखेको छन । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार दुई पक्षबीच सहमति भएको हो । गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : १९ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा