वेष्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै भारत « Khabarhub

वेष्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै भारत


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा भारतले टस जितेर क्यारेबियन टोली वेष्ट इन्डिजविरुद्ध ब्याटिङको निर्णय गरेको छ ।

म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा हुने खेलमा भारतले टस जितेर ब्याटिङको निर्णय गरेको छ । यसअघिका ५ खेलमा ९ अंक जोडेको भारत आजको खेलमा इन्डिज टोलीलाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ ।

यता, कमजोर प्रदर्शन गरिरहेको वेष्ट इन्डिज भने आफ्नो विश्वकप यात्रा सुखद् अन्त्यको खोजिमा छ । ६ खेलमा मात्रै तीन अंक बनाउन सकेको वेष्ट इन्डिज आजको खेलमा अंक जोड्ने लक्ष्यमा रहेको छ ।

भारतका कप्तान विराट कोहलीले वेष्ट इन्डिजविरुद्ध शुरुवाती उतकृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा योजना बनाएका छन् ।

भारतीय टोली– कप्तान विराट कोहली, केएल राहुल, रोहित शर्मा, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार ज्यादव, हार्दीक पाण्ड्या, मोहम्मद शामी, कुलदीप यादव, जस्प्रीत बुमराह, युज्भेन्द्र चहाल

वेष्ट इन्डिज टोली–कप्तान जसोन होल्डर, क्रिस गेल, सुनिल अम्ब्रेल्स, साई होप, निकोलास पुरन, सिमरन हेटमायर, कार्लोस बार्थबेट, फावलेन एलेन, केमर रोच, सेल्डोन कोट्रेल, ओसाने थोमस

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ३ : ०३ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र