स्थानीय तह ८८, उजुरी २४० « Khabarhub

स्थानीय तह ८८, उजुरी २४०


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा८८ वटा स्थानीय तह छन् । तिनमा अनियमितताको चाङ भने डरलाग्दो छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा स्थानीय तहका अनियमिततासम्बन्धी २ सय ४० वटा उजरी परिसकेको छ । त्यो पनि आ. व. २०७५/०७६ को पुस मसान्तसम्म मात्रै । चुनाव भएको डेढ वर्ष भएको छ ।

अख्तियार कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले सवैभन्दा बढी कैलाली र सबैभन्दा कम बाजुराका स्थानीय तहका उजुरी परेको जानकारी दिए । आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ६ : ४० बजे

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी