अमेरिकी दूताबासको सहयोगमा पोखराका ५ ठाउँमा डिप बोरिङ निर्माण « Khabarhub

अमेरिकी दूताबासको सहयोगमा पोखराका ५ ठाउँमा डिप बोरिङ निर्माण


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपद्का बेला नागरिकहरुलाई स्वच्छ पानी उपलब्ध गराउने गरी पोखराको २ ठाउँमा डिप बोरिङ (ट्युवेल) निर्माण गरिएको छ । ३ ठाउँमा अझै ट्युवेल निर्माण गर्ने काम जारी रहेको छ ।

नेपालस्थित अमेरिकी दूतावासको सहयोगीमा ती ट्युवल निर्माण भएका हुन् ।

पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय र सशस्त्र प्रहरीकै कालिका बाहिनीमा निर्माण गरिएका २ ट्युवलेको उद्घाटन समेत भइसकेको छ ।

अमेरिकी दूतावासको इन्डोप्याकम अग्मेन्टेशन टिमका सदस्यहरूले एक कार्यक्रमका बीच सोमबार ती २ ट्युवेल उद्घाटन गरी सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेका छन् ।

निर्माणाधीन अवस्थामा रहेका बाँकी ३ ट्युवेलको निर्माण कार्य पनि कात्तिकसम्ममा सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ११ : ४२ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना