‘छ माया छपक्कै’ को प्रमोसनल गीत: दुर्गेशसँगै कलाकारले गाए ‘बीचबीचमा’ « Khabarhub

‘छ माया छपक्कै’ को प्रमोसनल गीत: दुर्गेशसँगै कलाकारले गाए ‘बीचबीचमा’


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको अवसरमा दुर्गेश थापाले बजारमा ल्याएर एकाएक भाइरल भएको गीत ‘बीचबीचमा’ लाई प्यारोडी बनाउँदै प्रमोसनल गीतका रुपमा सार्वजनिक गरिएको छ ।

चलचित्र ‘छ माया छपक्कै’ को शीर्ष कलाकारको अभिनय देख्न सकिने यो गीतमा फिल्ममा प्रचार गरिएको छ । गीतमा केकी अधिकारी र दीपकराज गिरीको प्रेम प्रसङ्ग पनि जोडिएको छ ।

गीतमा उही पूरै लयमा ‘छ माया छपक्कै फिल्म हेर्न जाऊ’ भन्दै फिल्मको प्रचार गरिएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

पहिले दशैँअघि नै रिलिज हुने भनिए पनि यो चलचित्र आउँदो असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : ३९ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १