सरकारले तोकेभन्दा १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज « Khabarhub

सरकारले तोकेभन्दा १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुल्ने गरेको कान्तिपुर दैनिकमा खबर छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले अबैध रुपमा एउटै विद्यार्थीसँग लाखौ रुपैयाँ लिएको प्रमाण भेटिएको छ ।

भारत र पाकिस्तान तनाव तीव्र शीर्षकको समाचारमा पाकिस्तानी शिविरमा हवाई आक्रमण गरी ३ सय विद्रोही मारेको भारतीय पक्षको दाबी छ । भारतको मनगढन्ते भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसको पाकिस्तानले उचित समयमा जवाफ दिने बताएका छन् ।

त्यस्तै अमेरिकाले आफ्नो देशको लगानी नीतिबारे गलत प्रचार गरेको भन्दै चीनले आपत्ति जनाएको, नख्खुस्थित एनसेल कम्पनी अगाडि गरिएको विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको खबर मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : १७ बजे

इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौं– आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा

राजधानी शहर छाडेर अन्तै जान तेहरानका ९० लाख बासिन्दालाई इरानी सुरक्षा परिषदको आह्वान

काठमाडौं- इरानको राष्ट्रिय सुरक्षा परिषदले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली– इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई