अनौठो विश्व : आफ्नै लिंग काटेर खाने परम्परा « Khabarhub

अनौठो विश्व : आफ्नै लिंग काटेर खाने परम्परा


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो विश्वमा अनौठा अनौठा घटना घट्छन् । अनि परम्परापनि त्यस्तै अनौठा नै हुने गर्दछन् । सुन्दा पनि पत्यार लाग्न नसक्ने अनि केही घटना यस्ता छन्ः

अस्ट्रेलियामा एउटा यस्तो जातिको बसोबास छ, जहाँ आफ्नै लिंग काटेर खाने परम्पार छ ।

यो जातिले वयस्क भएपछि यौन सम्पर्क गर्ने बेला आफ्नै लिंगको माथिको घेरा काटेर खाने गरेका छन् । मार्डुडजारामा पुरुसत्व प्राप्त गर्नका लागि गुप्तांग काटेर खाने परम्परा चलेको छ । यो परम्परा अनुसार पुरुषले आफ्नो लिंगको माथिल्लो भाग काटेर खानुपर्छ । त्यसपछि लिंगमा भएको घाउ भरिएपछि धारिलो हतियारले घाउ चिर्नुपर्छ ।

अपरिचितसँग यौन सम्पर्क गर्ने महोत्सव

इण्डोनेशियाको बाली द्वीपको माउन्ट केमुकुसमा अनौठो महोत्सव हुने गर्दछ । प्रत्येक वर्ष कुनैपनि अपरिचित व्यक्तिसँग यौन सम्पर्क गर्नकै लागि यो महोत्सवको आयोजना गर्ने गरिएको छ । अपरिचित व्यक्तिसँग यौन सम्पर्क गर्ने व्यक्ति खुशी हुने र उसको मनको इच्छा पूरा हुने विश्वास त्यहाँका स्थानीयको छ ।

सार्वजनिकस्थलमा यौन सम्पर्क गर्दा विवाह गर्नुपर्ने

इरानमा यौनसँग जोडिएको त्यस्तै अर्को एक अनौठा परम्परा छ । त्यहाँ सार्वजनिक स्थलमा जुन महिलासँग यौन सम्पर्क गर्ने हो त्यही व्यक्तिसँग विवाह गर्नुपर्छ । तर त्यो युवती तयार भएपछि मात्रै सम्भव हुन्छ । यदि युवती तयार भइन् भने युवकले उनलाई केही पैसा पनि दिनुपर्छ । यसो गर्दा महिला केही दिनकालागि युवकसँग श्रीमतीका रुपमा बस्न सक्छिन् ।

यौन सम्पर्ककै लागि मेला

नाइजेरियामा पनि यौनका विषयमा अनौठो परम्परा रहेको छ । त्यहाँ यौन सम्पर्ककै लागि एउटा मेलाको आयोजना गरिन्छ । त्यो मेलामा पुरुष र महिला यौन सम्पर्कका लागि तयार भएर आउँछन् । त्यसपछि जो जोसँग यौन सम्पर्क गर्ने हो उनीहरुलाई आफ्नो मन परेको ठाउँमा जान सक्छन् । यो मेलामा पुरुषले अर्काकी श्रीमतीलाई पनि लैजान सक्छन् ।

६ वर्षमै शुरु हुन्छ यौन सम्पर्क

पपुवा न्यु गिनीको ट्राब्रिएन्डर्स जनजातिमा केटाहरुले ६ देखि ८ वर्षको उमेरमै यौन सम्पर्क गर्न शुरु गर्ने गरेको पाइएको छ । तर, त्यहाँका केटीहरु भने १२ वर्षदेखि यौन सम्पर्क गर्ने गर्दछन्।

यौन क्षमता बढाउन सार्वजनिक स्थानमा हस्तमैथुन

इजिप्टमा फेरि अर्को अनौठो परम्परा छ । त्यहाँको केही समुदायका पुरुषले आफ्नो यौन सन्तुष्टि तथा राजनको यौन क्षमता बढाउन भन्दै सार्वजनिक स्थानमै हस्तमैथुन गर्ने गर्दछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : ५९ बजे

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन