अनौठो विश्व : आफ्नै लिंग काटेर खाने परम्परा « Khabarhub

अनौठो विश्व : आफ्नै लिंग काटेर खाने परम्परा


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो विश्वमा अनौठा अनौठा घटना घट्छन् । अनि परम्परापनि त्यस्तै अनौठा नै हुने गर्दछन् । सुन्दा पनि पत्यार लाग्न नसक्ने अनि केही घटना यस्ता छन्ः

अस्ट्रेलियामा एउटा यस्तो जातिको बसोबास छ, जहाँ आफ्नै लिंग काटेर खाने परम्पार छ ।

यो जातिले वयस्क भएपछि यौन सम्पर्क गर्ने बेला आफ्नै लिंगको माथिको घेरा काटेर खाने गरेका छन् । मार्डुडजारामा पुरुसत्व प्राप्त गर्नका लागि गुप्तांग काटेर खाने परम्परा चलेको छ । यो परम्परा अनुसार पुरुषले आफ्नो लिंगको माथिल्लो भाग काटेर खानुपर्छ । त्यसपछि लिंगमा भएको घाउ भरिएपछि धारिलो हतियारले घाउ चिर्नुपर्छ ।

अपरिचितसँग यौन सम्पर्क गर्ने महोत्सव

इण्डोनेशियाको बाली द्वीपको माउन्ट केमुकुसमा अनौठो महोत्सव हुने गर्दछ । प्रत्येक वर्ष कुनैपनि अपरिचित व्यक्तिसँग यौन सम्पर्क गर्नकै लागि यो महोत्सवको आयोजना गर्ने गरिएको छ । अपरिचित व्यक्तिसँग यौन सम्पर्क गर्ने व्यक्ति खुशी हुने र उसको मनको इच्छा पूरा हुने विश्वास त्यहाँका स्थानीयको छ ।

सार्वजनिकस्थलमा यौन सम्पर्क गर्दा विवाह गर्नुपर्ने

इरानमा यौनसँग जोडिएको त्यस्तै अर्को एक अनौठा परम्परा छ । त्यहाँ सार्वजनिक स्थलमा जुन महिलासँग यौन सम्पर्क गर्ने हो त्यही व्यक्तिसँग विवाह गर्नुपर्छ । तर त्यो युवती तयार भएपछि मात्रै सम्भव हुन्छ । यदि युवती तयार भइन् भने युवकले उनलाई केही पैसा पनि दिनुपर्छ । यसो गर्दा महिला केही दिनकालागि युवकसँग श्रीमतीका रुपमा बस्न सक्छिन् ।

यौन सम्पर्ककै लागि मेला

नाइजेरियामा पनि यौनका विषयमा अनौठो परम्परा रहेको छ । त्यहाँ यौन सम्पर्ककै लागि एउटा मेलाको आयोजना गरिन्छ । त्यो मेलामा पुरुष र महिला यौन सम्पर्कका लागि तयार भएर आउँछन् । त्यसपछि जो जोसँग यौन सम्पर्क गर्ने हो उनीहरुलाई आफ्नो मन परेको ठाउँमा जान सक्छन् । यो मेलामा पुरुषले अर्काकी श्रीमतीलाई पनि लैजान सक्छन् ।

६ वर्षमै शुरु हुन्छ यौन सम्पर्क

पपुवा न्यु गिनीको ट्राब्रिएन्डर्स जनजातिमा केटाहरुले ६ देखि ८ वर्षको उमेरमै यौन सम्पर्क गर्न शुरु गर्ने गरेको पाइएको छ । तर, त्यहाँका केटीहरु भने १२ वर्षदेखि यौन सम्पर्क गर्ने गर्दछन्।

यौन क्षमता बढाउन सार्वजनिक स्थानमा हस्तमैथुन

इजिप्टमा फेरि अर्को अनौठो परम्परा छ । त्यहाँको केही समुदायका पुरुषले आफ्नो यौन सन्तुष्टि तथा राजनको यौन क्षमता बढाउन भन्दै सार्वजनिक स्थानमै हस्तमैथुन गर्ने गर्दछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : ५९ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक