स्वर्गीय अधिकारीलाई राजकीय सम्मान दिइने, बिहीवार सार्वजनिक विदा « Khabarhub

स्वर्गीय अधिकारीलाई राजकीय सम्मान दिइने, बिहीवार सार्वजनिक विदा


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

विहावार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको विषयमा छानविन गर्न ४ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मन्त्री अधिकारीको निधनमा शोक व्यक्त गर्दै राष्ट्रि शोकका लागि देशभर र विदेशस्थित कुटनीतिक नियोगमा भोलि (विहीवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ५६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु