छोरीले बाबालाई सरप्राईज दिने भन्दै भाइ मागेपछि आमा ट्वाँ… « Khabarhub

छोरीले बाबालाई सरप्राईज दिने भन्दै भाइ मागेपछि आमा ट्वाँ…


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाबा विदेशमा भएका कारण घरमा आमा छोरीमात्रै बस्थे ।

कुराकानीका क्रममा एकदिन छोरीले आमासँग भनिन्

छोरी – आमा, पल्लो घरको रिताको चाहिँ भाइ छ, मेरो त भाइ पनि छैन । अब मलाई एउटा भाइ चाहिन्छ–चाहिन्छ ।

आमा – जिद्धी नगर न छोरी तिम्रो बाबा नै विदेशमा हुनुहुन्छ, यो कसरी सम्भव छ ? पहिले उहाँ आउन देउ अनि पाउँला नि है ।

छोरी – नाईं के मामु बाबालाई सरप्राईज दिने के !

आमा– ट्वाँ…

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : ०५ बजे

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट