तैमुरले करीनाका लागि बनाए कप केक र आइसक्रिम ! « Khabarhub

तैमुरले करीनाका लागि बनाए कप केक र आइसक्रिम !


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सैफ अली खान र करीना कपूरका छोरा तैमुर सामाजिक सञ्जालमा प्रायः भाइरल भइरहन्छन् । कहिले तैमुर आमाको विदामा रमाएको देखिन्छन् भने कहिले अरु कारण चर्चामा आइरहेका हुन्छन् ।

यसपटक फेरि तैमुरको क्युट तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । तैमुरले आमा करीनाका लागि केक र आइसक्रिम बनाउँछन् ।

करीना कपूरले तैमुरलाई लिएर मुम्बईका लोकप्रिय शेफ विजय जौहानसँग वर्कशपका लागि पुगेकी थिइन् । विजयले सामाजिक सञ्जालमा एक तस्वीर अपलोड गरेर खुशी साटेका छन् ।

उनले क्याप्सनमा लेखेका छन् कि, तैमुरले आमाका लागि कप केक र आइसक्रिम बनाए । तस्वीरमा फ्यानले तैमुरप्रति माया दर्शाउँदै कमेन्ट गरेका छन् ।

फिल्मको कुरा गर्नुपर्दा करीना अब अक्षय कुमारका साथ फिल्म ‘गुड न्यूज’ मा देखिँदैछिन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ५५ बजे

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा

रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश