फिफा बरियतामा ३ स्थान तल झर्‍यो नेपाल « Khabarhub

फिफा बरियतामा ३ स्थान तल झर्‍यो नेपाल


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल ३ स्थान तल ओर्लिएको छ ।

फिफाले जारी गरेको नयाँ बरियतामा नेपाल १ सय ७० औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६७ औं स्थानमा थियो ।

दक्षिण एसियामा भने नेपाल भारत र माल्दिभ्स पनि तेस्रो स्थानमा छ ।

दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको भारत १ सय ८ औं स्थानमा छ भने दोस्रो नम्बरको माल्दिभ्स १ सय ५५ औं स्थानमा छ ।

दक्षिण एसियाका अन्य राष्ट्रमा नेपाल पछि बंगलादेश १ सय ८७ औं, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय १ औं र श्रीलंका २ सय ५ औं स्थानमा छन् ।

विश्वव्यापी वरियतामा भने पहिलो नम्बरमा बेल्जियम, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्गल्याण्ड र पाँचौमा उरुग्वे छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ३० बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा