भारतीय विदेशसचिवले भेटे प्रधानमन्त्री ओली « Khabarhub

भारतीय विदेशसचिवले भेटे प्रधानमन्त्री ओली


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विजय गोखलेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
दुईदिने नेपाल भ्रमणमा विहीबार काठमाडौँ आएका गोखलेले प्रधानमन्त्री ओलीसँग दुईपक्षीय हितका विषयमा छलफल गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसअघि गाखलेले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत छलफल गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ३४ बजे

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी