भारतीय विदेशसचिवले भेटे प्रधानमन्त्री ओली « Khabarhub

भारतीय विदेशसचिवले भेटे प्रधानमन्त्री ओली


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विजय गोखलेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
दुईदिने नेपाल भ्रमणमा विहीबार काठमाडौँ आएका गोखलेले प्रधानमन्त्री ओलीसँग दुईपक्षीय हितका विषयमा छलफल गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसअघि गाखलेले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत छलफल गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ३४ बजे

अफगानिस्तानमा तालिबानले बन्दीहरुको हत्या गरेको राष्ट्रसंघको आरोप

काठमाडौँ- तालिबानका लडाकुले मुलुकको पञ्जशीर प्रान्तमा बन्दीहरुको हत्या गरेको सूचना ‘विश्वसनीय’

काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा महत

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली

दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैल्यायो : तिब्बती प्रशासन

काठमाडौँ- निर्वासनमा रहेको तिब्बत सरकारले १४ औँ दलाई लामाको पुनर्जन्मबारे चीनले

पर्यटन प्रवद्धनका लागि पदयात्रा

काठमाडौँ – विश्व पर्यटन दिवसका अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका पर्यटकीय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असोज ११ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २७, २०२२।