हट अभिनेत्री नुसरतका भाइरल तस्वीर (फोटोफिचर) « Khabarhub

हट अभिनेत्री नुसरतका भाइरल तस्वीर (फोटोफिचर)


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री नुसरत भरुचा भारतीय फिल्म उद्योगकी हट अभिनेत्री हुन् ।

१७ मार्च १९८५ मा जन्मिएकी भरुचाले भारतीय फिल्म उद्योगमा ‘लव सेक्स और धोखा’ फिल्मबाट डेब्यू गरेकी थिइन् । यसपछि उनी कयौं फिल्महरुमा देखिएकी छिन् । भरुचाले कयौं विज्ञापनहरुमा पनि काम गरेकी छिन् ।

‘प्यारका पञ्चनामा’ या फेरि ‘नोनू के टीटूकी स्वीटी’ होस् भरुचाले आफ्नो दमदार अभिनयका माध्यमबाट सबैलाई मोहित बनाएकी थिइन् ।
उनले आफू इमोशनल व्यक्ति भएको बताउँने गरेकी छिन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ५८ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक