जागरण अभियान अनुगमनमा प्रजातान्त्रिक कानून व्यवसायीलाई खटाउने कांग्रेसको निर्णय « Khabarhub

जागरण अभियान अनुगमनमा प्रजातान्त्रिक कानून व्यवसायीलाई खटाउने कांग्रेसको निर्णय


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले वैशाख २५ गतेदेखि शुरु हुने जागरण अभियानमा पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको हीतविपरतको काम गरे नगरेको अनुगमन गर्न कानून व्यवसायीलाई खटाउने निर्णय गरेको छ ।

आइतबार बसेको अनुशासन समितिको बैठकले २५ गतेदेखि शुरु हुने कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई मर्यादित बनाउन भन्दै अनुगमनको जिम्मा प्रजातान्त्रिक कानून व्यवसायीलाई दिने निर्णय गरेको हो ।

अभियानका क्रममा कुनै नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लामा संघलाई स्थलगत अनुगमन तथा निरीक्षण गरिदिन अनुरोधसमेत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ४ : ५९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन