गाँजर खानुस् : आँखाको पावर बढाउनुहोस, सुन्दर बन्नुहोस् « Khabarhub

गाँजर खानुस् : आँखाको पावर बढाउनुहोस, सुन्दर बन्नुहोस्


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य अवस्था मजबुद बनाउन खानासँगै सलादको सेवन एकदमै राम्रो मानिन्छ । कतिपयलाई सलादमा के सेवन गर्ने भन्ने जिज्ञासा पनि हुन सक्छ ।

सामान्यतयाः सलादमा काक्रो, मुला, गाँजर सेवन गरिन्छ । यी सबै खानेकुरा स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यस मध्येको गाँजर सलादका रुपमा प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ । हेर्नुहोस गाँजरका फाइदा

– गाँजरमा भिटामिन ए अत्याधिक मात्रामा पाइने हुँदा यसले रतन्धोबाट बचाउँछ र आँखा तेज बनाउन मद्दत गर्छ ।
– गाँजर खाँदा तपाईंको छाला पनि स्वस्थ तथा चमकदार बन्छ र चाउरीपनासमेत कम गराउँछ ।
– गाँजरको सेवनले युवती तथा महिलाहरुलाई रजश्वलाका समयमा हुने पीडा पनि कम गर्न मद्दत गर्छ ।
– पर्याप्त मात्रामा गाँजरको सेवन गर्दा मुटुको चाल अनियमित हुने समस्याबाट पनि मुक्ति पाइन्छ ।
– गाँजरको सेवनले लामो समयदेखि श्वासनलीमा जमेको खोकीसमेत बाहिर निकाल्न मद्दत गर्छ ।
– गाँजरको सेवनले रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ र के पनि पाइन्छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १० : १३ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा

भारतको सहयोगमा चार वर्षअघि ठडिएको थियो त्रिशूलीको विद्यालय भवन, विद्यार्थी बचाएका हेडसरलाई दिए राजदूतले ढाडस

नुवाकोट- गत बुधबार बिहान नुवाकोटको विदुरमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक