नेयमारलाई अल्भासले गरे कप्तानबाट विस्थापित « Khabarhub

नेयमारलाई अल्भासले गरे कप्तानबाट विस्थापित


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–ब्राजिल राष्ट्रिय फुटबल टोलीको कप्तनीको जिम्मेवारी डानी अल्भासलाई दिइएको छ । कोपा अमेरीका खेल्ने ब्राजिललीयन टोलीको कप्तानीमा रहेका स्टार स्टाइकर नेयमारबाट अल्भासलाई नेतृत्व दिइएको हो ।

पेरीस सेन्ट जर्मेन फरवार्ड नेयमारलाई उनकै क्लबका मेट अल्भासले विस्थापीत गरेका हुन् । २७ वर्षीय फरवार्डलाई ८ महिना अगाडि दिइएको कप्तानको जिम्मेवारीबाट अनुसाशनमा कमजोर देखिएपछि कप्तानी खोसिएको मुख्य प्रशिक्षक टिटेले बताएका छन् ।

३६ वर्षीय अल्धासले कतार र होन्डुरससँगको मैत्रिपूर्ण खेलका क्रममा टिमको कप्तानी गरेका थिए ।

उनले यसअघि ४ पटक ब्राजिलको टोलीको नेतृत्व गरिसकेका छन् । जसमा उनले अन्तिम पटक सन् २०१८ मा मार्च महिनामा भएको जर्मनविरुद्धको खेलमा गरेका थिए ।

पीएसजीका स्टार खेलाडी नेयमारले फुटबल प्रसंशकलाई हात छाडेपछि फ्रान्स फुटबल एसोशियसनले उनलाई तिन खेलमा प्रतिवन्ध लगाएको थियो ।

कोपा अमेरीका ब्राजिलमा १४ जुन देखि ७ जुलाईसम्म चल्लेछ । आयोजक ब्राजिल समूह ए मा रहेको छ भने ब्राजिलको समूहमा बोलिभिया, भेनेजुयला र पेरु छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  २ : ३१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका