बम विस्फोट गराएको आशंकामा विप्लव समूहका कार्यकर्ता पक्राउ « Khabarhub

बम विस्फोट गराएको आशंकामा विप्लव समूहका कार्यकर्ता पक्राउ


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– आइतबार राति शारदा नगरपालिका–१५ ठानुमारेमा सिलिण्डर विस्फोट गराएको आशंकामा सल्यानबाट विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ परेका छन् ।

आइतबार राति विप्लव समूहले सल्यानको ठानुमारेमा मशाल जुलुस निकालेको थियो । मशाल जुलुसका क्रममा सिलिण्डर बम समेत विस्फोट गराइएको थियो ।

सल्यान प्रहरीले बम विस्फोट गराएको आशंकामा मंगलबार मोख्ला बजारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४० वर्षीय गिरदल बोहरा र २१ वर्षी सेजन चन्द रहेका छन् ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ३ : ०१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको