भारतमा बहुजन पार्टीका नेता र उनका भतिजाको गोली हानी हत्या « Khabarhub

भारतमा बहुजन पार्टीका नेता र उनका भतिजाको गोली हानी हत्या


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनऊ- भारतको बहुजन समाज पार्टीका स्थानीय नेता हाजी अहसन र उनका भतिजा शाबाद्को गोली हानी हत्या गरिएको छ । उनीहरुलाई उत्तर प्रदेशको बिजनोर भन्ने ठाउँमा अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।

भारतीय मिडियाका अनुसार उनीहरुलाई अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहरा गरेका छन् । उनीहरुलाई किन गोली हानियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : २७ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६