गीतकार सर्बेन्द्रको ‘नजरमा लुकाउँ कि’ सार्वजनिक « Khabarhub

गीतकार सर्बेन्द्रको ‘नजरमा लुकाउँ कि’ सार्वजनिक


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गीतकार सर्बेन्द्र अधिकारीको ‘नजरमा लुकाउँ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेलायतमा बसेर पत्रकारिता गरिरहेका संजयभक्त कँडेलले गीतमा अभिनय गरेका छन् ।  लन्डन आसपासका क्षेत्रमा छांयाकन गरिएको गीतको भिडियोमा संजयलाई निरु कोइरालाले साथ दिएकी छिन् । सुनिल राईको संगीत रहेको गीतमा शब्द र स्वर भने सर्बेन्द्र अधिकारीले नै दिएका छन्। गीतमा प्रेमिल भाव देखाइएको छ ।

प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियो निकै आकर्षक बनाइएको छ । बुढासुब्बा डिजिटल प्रालीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो नविन निरौलाले सम्पादन गरेका छन् भने मुख्य छायांकनमा गुणदेव घिमिरेले साथ दिएका छन्।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ०० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन