आजको मौसम : मध्य र पुर्वी भूभागमा सामान्य बदलि, पूर्वमा भारी वर्षा « Khabarhub

आजको मौसम : मध्य र पुर्वी भूभागमा सामान्य बदलि, पूर्वमा भारी वर्षा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर शुरु भएको मनसुनसँगै आज (शुक्रबार) देशभरको मौसममा बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पुर्वी भूभागमा सामान्य बदलि हुने तथा पूर्वमा भारी वर्षा हुने सम्भावना छ । दिनभरको मौसम सफा रहने महाशाखाको अनुमान छ । रातिको समयमा भने थोरै वर्षा हुने देखिएको छ ।

महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ :

असार १३ गते (शुक्रबार )

दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पूर्वका तथा माध्यका केहि स्थानहरुमा साथै पश्चिमि भेगका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। पूर्वका एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

असार १४ गते (शनिबार )

दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्यदेखि पूर्ण बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पुर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

असार १५ गते (आइतवार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदलि भइ पूर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : ३५ बजे

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका