आजको मौसम : मध्य र पुर्वी भूभागमा सामान्य बदलि, पूर्वमा भारी वर्षा « Khabarhub

आजको मौसम : मध्य र पुर्वी भूभागमा सामान्य बदलि, पूर्वमा भारी वर्षा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर शुरु भएको मनसुनसँगै आज (शुक्रबार) देशभरको मौसममा बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पुर्वी भूभागमा सामान्य बदलि हुने तथा पूर्वमा भारी वर्षा हुने सम्भावना छ । दिनभरको मौसम सफा रहने महाशाखाको अनुमान छ । रातिको समयमा भने थोरै वर्षा हुने देखिएको छ ।

महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ :

असार १३ गते (शुक्रबार )

दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पूर्वका तथा माध्यका केहि स्थानहरुमा साथै पश्चिमि भेगका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। पूर्वका एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

असार १४ गते (शनिबार )

दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्यदेखि पूर्ण बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पुर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

असार १५ गते (आइतवार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदलि भइ पूर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : ३५ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ