जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ « Khabarhub

जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नवलपरासीबाट दमौलीतर्फ आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा एक महिलालाई जबरजस्ती करणी अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ का ३१ वर्षीय विमल ढकाल र सह–चालक सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल भण्डारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ५१ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी