जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ « Khabarhub

जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नवलपरासीबाट दमौलीतर्फ आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा एक महिलालाई जबरजस्ती करणी अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ का ३१ वर्षीय विमल ढकाल र सह–चालक सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल भण्डारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ५१ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं